Posted by: Gautam B. February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
बाहिर के को हल्ला हँ? त्यो सिठ्ठी बजाउनी को नि? उ--- अर्को दौड्यो फेरि! कुन पातकीहरु हुन् हँ त्याँ खोराँ?! यीनका नलीखुट्टा भाँच्दिन्छु म! ले बूढी, त्यो कटबाँसको लठ्ठी ले त! लोउतन्तर आ'को भन्या त गाममा चोरतन्तर आ'छ! ए चोर! चोर!! समात्!!! समात्!!!!
Read Full Discussion Thread for this article