Posted by: Pretty February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ग्वाँचेलाइ अब नबोलाइ सुख? ल सबै गाम्ले हो जाम् है ग्वाँचेका केके ख्वाउने हो हेरम् न, नभे नजिकै सान्कान्छा या यामे नि छदै छन् नि, के को पिर हाम्लाई। :D ए हरि तिमि सधै शुक्रबार घरमै हुन्छौ त? :O कस्तो मजा हो, हाम्लाई नि तेस्तै काम् खोज्देउ ल। :)
Read Full Discussion Thread for this article