Posted by: Yahoooooo February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
यु आर वेलकम ह्यारी । विकैण्डमा जम्ने रे ? ल मेरो ता सुरु हुन लाग्यो, साउ भर्खरै निस्केर गयो अब आफ्नै रजाइ हो । चौतारी कुरेर बसेको छु । जम्ने हो त रे? कस्तो कुरा गर्या जम्ने नि ।
Read Full Discussion Thread for this article