Posted by: hetterika!! February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लु सान्नानी र सान्कान्छा पनि आएचन, नमस्ते ठोकें है। के छ खबर? nvidia को नाम पनि जुरेछ, बेदे रे गज्जप छ। सप्पै साउकाँ होला हैन, काँ बाट भेंडाको सुकुटी र तोङबाको नाम लिन्छन यार, मुखै रसार आउने के। यो वीकेण्डमा जम्ने हो त? गामतिरको कुखुरो पनि जम्मै सकिईहालो, पुरस्कार लिन जाम भने, अब तेई भेंडा र तोङबाले मस्ती गर्नु पर्ला। यामेलाई तो भरेङको लागी धन्नेबाद है।
Read Full Discussion Thread for this article