Posted by: Yahoooooo February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ए हे सान्नानि तिमि त्यो लाइन भको नक्सा देख्यो नि कुना तिर गएर लुक्ने । तेहै भएर मैले त्यो बनाउनै छोडिदिएनि । खोइ ग्वाचे च्याङ्बा, आउनुता मुन लाग्या त्यो, यसपाला सबैतिर घुम्नु पर्ला भन्ने सोचेको हो । छिरिङ्को आमाले पनि घुम्नु जाउ कि जाउ भनेको भन्यै छ । यसपाला घुम्ने पिलान बनाउदै छु । अनि समर तिर कतै घुम्न जाने पिलान छ कि फेरि तपाइको? ओ हो त्यो तोङ्बा को के कुरा गार्नुहो गाँठे, मुखै रसिलो भएर आउँछ नि फेरि । आम्मामा भेडाको सुकुटी पनि राहेछ, लु मता जसरी पनि आयो ल यसपाला ।
Read Full Discussion Thread for this article