Posted by: gwanche February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
आबो यामे च्याङ्बा, क्या हुन्छ हाम्रो काम, आबो ता जाडो पानि काम भायो, ताल बेंसीतिर लियेर गाएको चौरि माथि चौरि गोठतिर फार्काउने बेला हुनालाग्यो। यासपालि त बाटो मै दुइटा चौरि नि मारो, १०-१२ वाटा भेंडा नि हारायो, नाराम्रो दासा राइछा। हाम्रो घार तिरा आउने होइन यासपालि? मैच्याङले खास्साको तोङ्बा बानाएको छ, भेंडाको सुकुटि पानि तिम्रोलागि भानेर बाचाएर राखेकोचा, माइले! सान्काँचो च्याङ्बा नि जारा मुनी क्या क्या खोज्दाइ हो क्यारे, काता बास्छ तिमी जारा मुनी गाउँमा, यस्सो बिजुली पात्रा पाठाम, मिल्छ भाने !
Read Full Discussion Thread for this article