Posted by: Rahuldai February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
तारेमाम है , मन्तयका ला ? नयाँ चौतारी बासिलाई स्वागत छ, दिन खोलेर । बाकी सबैलाई नि जदौ, नमस्कार । के हुँदै छ हो , आफु त ढिलो उठियो । गांइगुइं निकै सुनिन्छ ।
Read Full Discussion Thread for this article