Posted by: Yahoooooo February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
नमस्ते फर्काए है जस्जस्ले गर्या हो उसैलाइ । यस्तै ता होनि ग्वाचे च्याङ्बा, क्या गर्ने? साउले फुर्सदै दिदैन । मु ता साउकै मा हो । आज ता त्यो के जाती विकैण्ड कि के भन्ने पो हो क्या रे । के छ त च्याङ्बा तिम्रो प्लान ? ल चित्रे यह छ है http://nepalibergen.googlepages.com ए ह्यारी के छ खबर ? वेदर अपडेट: अझै पनि फुसुफुसु हिउ पर्दै छ बहिर म झ्याल बाट चियाउदै छु ।
Read Full Discussion Thread for this article