Posted by: gwanche February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
वेदर अपडेट: जाडो तेती छैन तर आकास बादलले डम्म ढाकेको छ । यो चाइ मैले बन्द कोठाको झ्यालबाट अनुभव गरेको, वेदर गुरु भन्नुहुन्छ: तेरो गाउँमा एइलेको तापक्रम ३ डिग्री सेल्सियस छ तर अनुभव हुन्छ (फिल्स लाइक माइनश २), हावाको गती ४३ कि. मि. प्र.घ. (प-पू) रे! यामे, मैले नि नमस्ते फर्काए, क्यार्दै हो च्याङ्बा ? निभिडियाजी, चौतारी नामको लागि एक्छिन प्रतिक्षा गरुम है, राम्रो साइत हेरेर पूजापाठ गरेर मात्रै जिम्मालबाले नामाकारण गर्ने चलन छ क्या, एइलेलाइ तेइ गारै भे नि पुरानइ नामले काम चलाम । ठुलि, 'ठीक च्याट' and ' hehhe flimi hehhhee ' भनेको के हो ?
Read Full Discussion Thread for this article