Posted by: world_map February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
यामे, हिजो कमेडी डि भी डी मा हेरको, 'श्रीपेचको पेच' भन्ने, केसी जोडीको, रमाइलो थियो। तर अन्लाइन नभाकोले सेयर गर्न चैं नमिल्ने भो। अनि तिम्रो 'बाटो नभएको देश'को वेदर अपडेट गर न। :)
Read Full Discussion Thread for this article