Posted by: nVidia February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
यामे जी (माथि हेरेको सप्पैको नाम था' पाइहाले नि ;) ), धन्यवाद तपाईंलाई पनि! (मन मनमा) कत्ती रमाइला मान्छेहरु रैचन्, कत्ती फरासिला । पल्लो गाममा त को-को होले क्-कस्लाई मार्छु भन्दै रचन । त्यो बलबहादुर हो कि के हो भन्नि ले! डर लाग्यो अनि यहाँ पसेको ।
Read Full Discussion Thread for this article