Posted by: world_map February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
निभिडिया जी लाई स्वागत छ चौतारीमा, मज्जाले थकाइ मारूम्, अब मास्टर्नी दिदीसँग रोल नं लिएर नामाकरण गरिलिनुहोला। :) ग्वाँचे के छ हालखबर? जरामुनी तिर कस्तो छ मौसम? वेदर अपडेट गर्दै गर्नु। ठूली, के छ तिम्रो हालखबर? कालो बिरालोले दु:ख दिएको रे? मेरो चौतारीको नाम भनिदिएकोमा धन्यवाद है। सान्काँचो पनि जरामुनीमै फर्सीको जरा खोज्दै होला।:P वेदर अपडेट: आज बादल लागेको छ।
Read Full Discussion Thread for this article