Posted by: nVidia February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
वर्ल्ड म्यापजी, म त घुम्दै फिर्दै हिंड्ने मान्छे आज यहाँ भोली कहाँ खै कुन गाम भनुम तल्लो अम्रिका गाम तिर हिंडेको हुम क्यारे चौतारीमा थकाई मारुम न भनेर बसेको तपाईंलाई आपत्ति त छैन होला नि हैन ?
Read Full Discussion Thread for this article