Posted by: world_map February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! अम्रिकाने र जापानेहरू गर्नु गफ गरेरछन् रातभरि, अम्रिकानेहरू त सुतिसकेछन्, हुनत उनीहरूको उठ्ने बेला नि भो होला। अब यूरेहरूको पालो, ल यामे र ग्वाँचे त आइसकेछन्, जदौ है! म आज अलि ढिलो भएँ आउन। ग्वाँचे, ठूली आउन अझै आधा घण्टा बाँकि छ जस्तो लाग्छ मलाइ। :)
Read Full Discussion Thread for this article