Posted by: pire February 23, 2007
Graduate Ladies : Are You Thinking For Marriage ?
Login in to Rate this Post:     0       ?        
पाण्डे सर, यस्तै हो, अब उमेराँ तपैंले केहि अर्न सक्नु भा'जस्तो छैन। अब भन्या जस्तो केटि काँ पाउनु हुन्छ त? फेरि यो अरेन्ज म्यारिज भन्ने कुरो पनि बडा अजबको छ क्या, सुन्नु भाकै होला, 'सारी लाउनेले मलाई हेरिन, गुन्युँ लाउनेलाई मैले हेरिन' भन्ने। आफुलाई मन परेकाले 'इस' भन्छन, अनि 'जो मिला सो अच्छा' भन्दै अन्त्यमा यस्तिलाई नि के बिहे अरम्ला भनेर कहिल्यै नहेरेकि केटि सँगै बिहे गर्नु पर्छ। क्यार्नु ।
Read Full Discussion Thread for this article