Posted by: gwanche February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
शुक्रबारे जदौ !! आज चाइ दोश्रो भइयो जस्तो छ नि । आफु मस्त निन्द्रा मा भा बेला क्या गफ अर्न भयाएचन गाँठे गाम्लेहरुले । हे हे के भन्या जिम्बाल बा ................. फिला दे फिया रे! हन यी ठुल्दाई बुडेसलाकाँ के भ' का हुन गाँठे! फियाको फिला माग्दै हिन्छन त! घोर कलिजुग लाओ!!! हरिशरणम्! :) ((तै ठुलि ऐलेसम्म आछैनिन जस्तो छ, नत्र 'ग्बँचे कपिकत' भन्थिन होला!))
Read Full Discussion Thread for this article