Posted by: Yahoooooo February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
शुक्रबारे जदौ !! आज चाइ पहिलो भइयो जस्तो छ नि । आफु मस्त निन्द्रा मा भा बेला क्या गफ अर्न भयाएचन गाँठे गाम्लेहरुले । ए गोताए गुरु फेरि हरुजलाइ सोध्ने बेला आयो । त्यो तपाइले भन्या कलङ्की बाट पश्चिम भन्या ???? सितापाइला बाट पश्चिम हो कि क्या हो ? तेता बाट पश्चिम जाँदा के .............कोट आउछ नि, कतै तेतै ता होइन ???? हे हे के भन्या जिम्बाल बा ................. फिला दे फिया रे! हन यी ठुल्दाई बुडेसलाकाँ के भ' का हुन गाँठे! फियाको फिला माग्दै हिन्छन त! घोर कलिजुग लाओ!!! हरिशरणम्! :)
Read Full Discussion Thread for this article