Posted by: miss_ me February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
सब बेस छ गौतमबाउ!हजुर्को नि बेसै होल के रे :) भुराभुरीले एउछिन फुर्सद दिएपो चौतारियाँ आउन पाम्नुर् बरै ।फेरि चौको चुलो मेलोपात् सप्पै अर्नु नि पर्यो।त्यै भ'र भेट नभ'होलनि।ऐलेचै एउछिन् चौतारियाँ कुरकानी अर्नु पर्यो भुनेर आ'किम् हेहेहेहे राहुलदा तारेमाम् है! दिन् भरी नि एउछिन् नि फुर्सद पाइन सप्पैले त्यो के जति जलशाको ब्या अर्ने कुरो अनिखेरि जलको फटु नि टसिरा'रचन् हजुर्को कुरो नि गर्यार'चन् के रे अनिहरिभाइ ,नेप्ची दिदी,( gautam ko didi bhay emero ni didi hola pkkai pani ) ह्जुर्को के छ त नि हाल्खबर् जिम्मल्बा ढोग् अरे है ह्जुर्ले नि ।
Read Full Discussion Thread for this article