Posted by: Gautam B. February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
(ल हेर यी पातकी जिम्माल बल्ल अन्मरिए!) जदौ जिम्माल! अब खासै बूडो त हैन जिम्माल, तर अलिअलि त भईयो होला नि गाँठे! सधैं तरुनै हुन पाउनी को छ ल भन? हाम्रा राहू बूडा त्यसै बैरागी भ'र हिन्या' छन्? हरि, खडका हो? म चाहिं गोतामे क्या ! (थाहा छैन कि भनेर नि!)
Read Full Discussion Thread for this article