Posted by: Birkhe_Maila February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हन ए गोताएँ, कुरो अर्दा त तेति बुडो लाउदैनथो मलाई, तर पुराना कुरा अरेको सुन्दा त तिम्रा पनि चाइन्जो तितौरीले भनेओ अस्तो के जाति चौरासि पुजा अर्ने बेला आओ जस्तो छ नि? बिहिबारस्य मध्यरात्रिस्या भुतम खाजा खानम टाइमम् जदौ करन्तुम! :)
Read Full Discussion Thread for this article