Posted by: Nepalki_chori February 22, 2007
Login in to Rate this Post:
0
?
तेहिं त हो नी। त्यो कलंकी चोक् बाट करिव ५ किलोमीटर पुर्व पर्यो।
ल अब चै लाग्नु पर्यो निन्द्रादेवीको काखमा। शुभरात्री।