Posted by: pire February 22, 2007
A New Royalist!
Login in to Rate this Post:     0       ?        
मेरो घैंटाँ घाम नलाको हो कि, मान्छे बौलाका हुन? मैले विश्वन्तरले नेपे लाई 'रेपब्लिकन आइडियाको जननि' भनेर प्रशंसा गरेको र नेपेब्रो त्यसैमा मख्ख परेको झैं माने हौ। साच्चै त्यसो हो त? नेपेब्रोले नै नेपालमा रिपब्लिकन आइडियाको क्रेडिट पाउनपर्ने हो त?
Read Full Discussion Thread for this article