Posted by: Rahuldai February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
गोतामे बुढा तमाखु छोडेर चिलिम तिर? प्रगती छ । सबैले प्रगती गरुन । गोतामे गुरु, सुरेश हाडा दाइ लाई कसरी चिन्नु भयो? कृपया खुलस्त गर्नु होला, सुरेश दाई म भन्दा ४ बर्ष सिनियर्, तै पनि ६-७ महिना संगै थियौं । इन्जिनियरिङ्ग सक्ए पछि पनि ब्यक्तिगत काम बिशेष ले बस्नु भएको थ्यो ।
Read Full Discussion Thread for this article