Posted by: Gautam B. February 22, 2007
Login in to Rate this Post:
0
?
नेपालको हकमा जातीय आधारको संघीय राज्य, एक त बन्नै सक्दैन, बनिहाले पनि देश अहिले भन्दा पनि समस्याग्रस्त हुनसक्छ। बरु भूगोल र स्रोत-साधनको सामनुपातिक वितरणको आधारनै राम्रो होला। त्यति धेरै बुझिनसक्दैको, ब्यक्तिगत विचार मात्रै।
तर नेपालमा अहिले जातीय संघको विरोध गर्नु भन्दा अप्रिय कुरो केहि पनि छैन जस्तो छ!