Posted by: hetterika!! February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
चित्रे कमेडी हेर्न लाको रे? कस्तो कमेडी हो, हामी नि हेर्थिम नि था पाए त, अब त साउकाँ बाट निस्किन एउ घण्टो बाँकी हो, अनि त तीन दिन आनन्द! चने, ढिला भा छैन, चौतारीआँ झर्ने भन्या, अब चाँजोपाँजो त मिलाएरै आउनु परो, ट्याम त लाईहाल्छ नि। 'मन्तयेक ला?'
Read Full Discussion Thread for this article