Posted by: Rahuldai February 22, 2007
Take Action against the King?
Login in to Rate this Post:     0       ?        
राम चन्द्र जी, त्यो "शाह" भन्ने परसी शब्द हुन कि पारसे शब्द हुन मलाई थाहा भएन । तर मलाई यती थाह छ कि शाह भन्ने शब्दले जाती भन्दा पद जनाउदछ । यो कुरा नि सत्य हो कि रिचा खान् को छोरा, बगिचा खान् र बगिचा खान् का छोरा कुलमण्डणले पहिलो पट्क शाह लेखेका थिए। इतिहास् को जुनसुकै किताब् पल्ताए हुन्छ। रिचा खान् र बगिचा खान् मध्य को बाबु थिए भन्ने कुरा मात्र यकिन् छैन, अर्थात् तल माथि होला तर नेपालका शाह् हरु को बंशाबली त्यहि हो। बाकि नशिरुद्दिन् शाह संग तुलना भन्दा नि ब्यंङ्ग हानेको हुं। यस्को लागि क्षमा प्रार्थि छु।
Read Full Discussion Thread for this article