Posted by: world_map February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हुन्छ सान्नानी, त्यसै गर्नु पर्ला आज। :D सलाई डिनर गर्नलाइ चैं कति बट्टा जति सलाइ चाहिन्छ होला अन्दाजी? :) लौ ठूली, आज आफैं गीत गाउँदै सलाई डिनर गर्नु पर्छ है त! ;) साँझको जून सँगै आउछौ तिमी भनेर टोलाई रहन्छु आकाशमा रातको तारा गनेर ;)
Read Full Discussion Thread for this article