Posted by: world_map February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
शुभ दिदी, हाम्रोमा त रातिको खाना खाने बेला भैसक्यो, भोक पनि लाग्यो, अनि खाने कुरा त गर्नै पर्यो नि कसो? :) हुन त म पहिले भन्दा मोटाएछु, धेरै खाएर पो हो कि? :P नेपाली हिरोनीको कुरा गर्दा मलाई तपाईहरूको मनपर्ने हिरो/हिरोनी को हो जान्न मन लाग्यो र के कारणले? मेरो मनपर्ने नेपाली हिरोनी चैं निरूता सिंह। उनको अनुहार मात्र राम्रो हैन, नाच्न पनि उत्तिकै निपुण! वाह! :) ;)
Read Full Discussion Thread for this article