Posted by: world_map February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ए के हुँदैछ हँ यहाँ? नेपाली हिरोनीको कुरा पो भैरा'रैछ। अनि राहुलदाइ आफ्नो बिहेमा रूनुभा' रे? :O के पीर पर्या थियो तपाइलाई त्यस्तो? :P ए ठूली, आज हामी के लाइट डिनर गर्ने हो? ;)
Read Full Discussion Thread for this article