Posted by: shubha February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
राहुलदा हजुरकोन बिहेमा हामिलाइ बोलाउन नबिर्सनु होला नि फेरि भएर बस्छौ नि । मचै ढोकाँ रातो रुमाल ले भित्र आउन लै रोकिदिम्ला अनि हजुरले १००० ओटा अम्रिकान रुप्पे दिनुहोला नि । :)
Read Full Discussion Thread for this article