Posted by: Rahuldai February 22, 2007
Lesson for Nepali Royals ?
Login in to Rate this Post:     0       ?        
के सिक्नु नि ह्यारी बाट पारसेले? सिके हुन्छ्, ह्यारी ले पारस बाट । १- डिस्को मा गोली हान्ने कसरी? २- संगीताकार प्रबीण गुरुङ लाई गाडीले कुल्चने कसरी? ३- भटट रट्ट्ट्ट्ट गर्ने कसरी? ४- कालो पदार्थ दाइ लाई सप्लाइ गर्ने कसरी?
Read Full Discussion Thread for this article