Posted by: sano_kanchha February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
नमस्कार गरे है गाम्ले हरु । जहिले पनि चौपारि मा चिलिम नै तान्ने कुरा हुन्छ भनेको किन हो?? नेपाल को गाम तिर बाट पुलिस बोलाउछु अनि थाहा हुन्छ । ठुल्कान्छी तिमी र म आउने समय त एउटै पो हुने रहेछ नि त । अनि आज त बिरालो आको छैन नि होइन त? धन्यबाद छ है तिमी लाइ । ल त गाम्ले हरु अहिले जान्छु फेरि आउने छु ।
Read Full Discussion Thread for this article