Posted by: hetterika!! February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
मेलैमा हो यामे, के हुनु यस्तै छ। के छ हालखबर ठुली? चियापान भयो? ठिक कुरो हो चने, बाँच्नु पर्छ के के देख्न पाईन्छ भन्या सोरै आना सत्य हो। बरु तो मन्तयेक ला भन्या चैं के परो कुन्नी!
Read Full Discussion Thread for this article