Posted by: chanaa_tarkaari February 22, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
नमस्ते नमस्ते मन्तयेक ला? हाम्रो गामतिर के हुदैछ ? अब त रउसि बेच्न नपा'र नि नेपाल बन्द रे, बाँच्न मात्रै पर्छ के के देख्न पाइन्छ पाइन्छ भन्थे जिम्माल बा का दौंतरीहरु, हो र' छ । धन्न हाम्रा ठुल्दाइ पातालतिर बसाइ सर्याछन, नत्र चिलिम लाइ राष्ट्रीय ताना (खाना भन्या जस्तै) घोषणा गर्नु परो भन्दै नेपाल बन्द गर्ने भनेर कुर्लने थे कि? हे हे हे हे ।
Read Full Discussion Thread for this article