Posted by: Nepalki_chori February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
चित्रे जस्तो ज्ञानि मन्छे कमै होला अजभोलि को जमानाम। धेरै बर्ख बांच्ने भएउ। (एउता चुरोटले जीन्दगीको ५ मिनेट घटाउंछ भन्छन् क्या र)। अब बिहे गर्न केटी खोज्न नी कत्ति रमाइलो नी, हाम्रा सुपुत्रले जांड, रक्सि, चुरोट केहि मुखैमा हाल्दैनन् भनेसी कुन बाउले आफ्नो छोरी नदेला त। सानु कान्छोले सपना देख्न थालिगो होल, ग्वांन्चे, रहुलभाई बाहेक् अरु देख्दिन्। ल नमस्कार् सबैलाई।
Read Full Discussion Thread for this article