Posted by: world_map February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ए ग्वाँचे, तिम्रा हजुरबाले १९३६ मै पहिलो फिलिम हेर्नु भएको भएपनि दिलीप कुमारको फिलिम चैं हेर्नुभा' हैन होला। दिलीप कुमार १९२२ डिसेम्बर ११ मा जन्मेका, उनको पहिलो फिलिम 'ज्वार भाटा' १९४४ हो भनेर लेख्या छ गुगल फुगलमा त। मैले तिम्लाइ बीचमा पार्न खोज्या हैन, तिम्रो हजुरबा ज्यूलाइ मेरो नमस्ते भन्दिनू। अँ अनि उनले सेकेन्ड वर्ल्ड वारमा नि लडेका हुन् कि? हो भने वारको बारेमा कथा सोधेर लेख न चौतारीमा, पुराना युध्दका कुरा सुन्न मज्जा आउँछ के। ल मेरो त सुत्ने बेला भैसक्यो।आजलाई शिवरात्री, आइ मीन शुभरात्री!
Read Full Discussion Thread for this article