Posted by: hetterika!! February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हा हा ठुल्दाइले क्या कुरा गर्देको नि फेरि, चित्रेको कामै त्यहि त हो नि, हाम्रो चौतारीको जासुस। अबदेखी ग्वाँचेले गफ हान्दा मार्जिन अल्ली कम राख्छ रे क्या। अरु के भै रा'छ गाम्लेहरु?
Read Full Discussion Thread for this article