Posted by: Rahuldai February 21, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
once a while जी, द्रब्य शाह् भन्दा पहिला जाउं न त एकताल। रिचा खान् को छोरो बगिचा खान्, बगिचा खान् को छोरो कुलमण्डन् खान्( शाह्)। हिन्दू सम्राट को बिउ कहिं मुशलमान् त होइन? नशिरुद्दिन शाह त नातेदार् परेन?
copycat जी, प्रश्न पत्र त निकै लामो पो रहेछ। एस् एल् सी मा मात्र यति धेरै प्रशन् सोधिन्थ्यो। मलाइ नि १-२ ओटा थप्न मन् लाग्यो।
१- के स्वच्छ छबि को मापडण्द नारि माथि हातपात् सम्म हो? बद्री मण्डल्ले नर्स लाई हातपात् गरेको सुखद् उपलक्षमा मन्त्री पदबाट् राजीनामा दिएको दुनियालाई थाह छ। बलात्कार् गरे मात्र अस्वच्छ हुने हो कि , ज्ञानेको परिभाषा मा?
२- पद्म ठकुराठि माथि गोलि हानेको ठहर् गरिएका ब्यक्ति ( जेल् सजाय भोगेका, त्यो पनि पन्चायतकालीन् अदालती फैसला) स्वच्छ छबिका हुंदा रहेछ त? मैले बुझ्न नसकेको कुरा। राम्रो काम् गर्ने नियत् राखेको भए त ज्ञाने किन मुर्दाबाद् हुन्थ्यो, जिन्दाबाद् नै हुन्थ्यो नि।
३- सर्कारको भत्त खाने आढा परिवार् संख्या घटिसके पछि, दरबारको खर्च १३ करोड् बाट् ६३ करोड् पुग्यो? त्यो पैसा कहाँ खर्च गरे, हिसाब् किताब् खै?