Posted by: world_map February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
>>>> फेरी त्यो ३६/३७ साल होइन क्या, सन ३६/३७ हो, 1936-37, कैले कैले, नेपालीमा गर्दा नि १९... समथिङ समथिङ हुन्छ । <<<<<---- ग्वाँचे ए ग्वाँचेराम! :P सन् 1936-37 मा दिलीप कुमार हिरो भैसक्याथे भन्ठानेको तिमीले? त्यो बेला राज कपूर त आएका थिएनन् कहाँबाट आउनु नि दिलीप? बरू हिटलर, मुसोलिनी चैं आइसक्याथे राजनीतिमा।1947 मा ईन्डिया फिरि भएपछि पो उनीहरूको फिलिम पनि फस्टाए जस्तो लाग्छ मलाइ त, 1950-60 तिर। :P गफ दिन पायो भन्दैमा भए नभएको गफ दिने तिमी? अलि क्यालकुलेट पनि त गर्नु पर्यो नि, फेरी म जासूस परें था' पाईहाल्छु नि यस्ता कुरा। :P ;)
Read Full Discussion Thread for this article