Posted by: world_map February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
म्याउँ म्याउँ बिरालो यता तिर आऊ मेरो नाना काटिदिने मूसा जति खाऊ कराईको बुबु नखाऊ म भोकै हुन्छु म धुरू धुरू रून्छु लात्तले हान्छु सबैजना बिरालो आएकोले भागेको? :O झन् बाघ आयो भने त के हुने होला? :P
Read Full Discussion Thread for this article