Posted by: sano_kanchha February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ठुल्कान्छी हाम्रा गाम तिर बिरालो छिर्यो भने त्यस्तै भन्ने अर्छन के । ठेकि मा बिर्को लाउनि = दुधराख्ने काठ को भाँडा दहि बनाउन प्रयोग गरिन्छ। मदुस = सामान राख्न प्रयोग गरिने काठ को पुरानो दराज जस्तो भाँडा आउलो = ढोका लाइ भित्र बाट लगाउने काठ को लठ्ठि जस्तो वस्तु ।
Read Full Discussion Thread for this article