Posted by: Hary in FedEx February 21, 2007
Types of People in Nepal
Login in to Rate this Post:     0       ?        
साझामा धेरैदिनदेखि एउटा जुहारि चलिरहेको देख्न पाइयको छ,राजाका कट्टर समर्थक र गणतन्त्र पक्षधरहरुबिचमा !तर पनि पढन पाइयका यि Thread न त कमेन्टमै खासै आधार भेटाइयको देखिदैन ! एक दुइजना स्वघोषित दिग्गजमहाशयहरुका कमेन्ट बडो चाखलाग्दापनि देखिन्छन,पुर्णत गालिगलौजमा उत्रियर उहाहरुले आफ्नो बिद्दताको परिचयपनि दिइरहनुभयको देखिन्छ !उहाँहरुप्रति मेरो कुनै पुर्बाग्रह त अवश्यपनि छैन तर उहाँहरुको आफैलाइ अति उच्चशिक्षाले लेपित अनि अरुचाहि अर्थहिन पशुसरह मनेको देख्दा बडो अचम्म लाग्छ !सायद दुइ तिनदिन पुर्ब हुनुपर्छ उहाहरुमध्येका एकजना दिग्गजले नेपालिहरुलाइ तिन बर्गमा बिभाजित गरेर कुनै थ्रडमा कमेन्ट लेख्नुभयो र महत्तोपुर्ण बर्ग 'A'मा चाहि आफुलाइ उभ्याउनुभयो ! उहाले बेलाबखत अझैपनि 'फक नेपाल'भन्दै आफुलाइ नेपालि नभयर मधेसिमात्रभयको जनाउदै मधेश छुट्टै राज्य हुनुपर्ने कुरापनि बारम्बार उठाउनुभयको देखिन्छ !उहाको माग हुनसक्छ ,आफ्नो ठाउमा उचित होला तर उहाजस्ता स्वघोषित बुद्दिजिविले प्रयोग गर्ने भाषाचाहि बडो बिडम्बनापुर्ण देखिन्छ !साथिहरुलाइ जिज्ञाशा उठेको हुनसक्छ,म कस्कोबारेमा यत्रो गुणगान गाइरहेको छु भनेर -धेरैबेर यो कुरालाइ नअल्झाइ भन्नुपर्दा उहाँ सुयोग्य पात्र को साझामा नामचाहि 'REal Me 1" हो ! तपाइहरुको रिफ्रेन्सको लागि उहाँका थ्रड वा कमेन्ट चेक गर्न सक्नुहुनेछ जसमध्ये 'फक नेपाल'पनि एउटा हो !रियल मि जि ले आफुलाइ नेपालि नमान्नुमा मलाइ कुनै आपत्ति होइन बरु अथाह गर्भानुभुति भयको छ तर म नेपालिभयको नाताले हाम्रो देशलाइ त्यहिको स्कुलमा पढेर र त्यहि धुलोमा खेलेको मान्छेले 'फक नेपाल्'भनेको देख्दा दुखमात्र होइन आक्रोश जन्मियको छ ममा !म आफुलाइ उहाजति योग्य र उच्चशिक्षित त ठान्दिन तर पनि मैले यदि आफुलाइ कुनै देशको नागरिक मान्दिन भने म त्यो देशको नाम पछाडि 'फक'जस्ता बिशेषण लगाउन मलाइ मेरै देशमा पायको शिक्षाले दिदैन र मेरो नैतिकताले स्विकार गर्न सक्दैन ! तर म उहालाइ एउटा कामलाग्ने सुझाव के दिन चाहन्छुभने यसरि नेपालका अगाडि / पछाडि यहाँलगायत का केहि पात्रहरुले बिशेषण लगाउनुपुर्ब केहिबेर चिसो पानि कान भित्रहालेर सोच्न आग्रह गर्दछु !किनकि मेरो देशका शत्रु स्व:त मेरा र म जस्ता नेपालि युवाहरुका शत्रुहुने भयकोले शत्रुनाशको सिद्दान्त लागु गर्नपर्ने अवस्था पक़्कै आउनेछ र त्यसको निम्ति यहाँहरुको भौतिक शरिरको बास कहाँ छ भनेर पत्ता लगाउनु कुनै बिग डिल हो जस्तो मलाइ लाग्दैन! आइ पि एड्रेसलगायतका पत्त्ता लगाउने सुत्रहरु धेरै-थोरै पक्कैपनि होलान !यो कुरा तपाइका हकमा मात्र लागु हुने नभयर ममाथि पनि उत्तिकै लागु हुन्छ! तसर्थ क्रिपया यहाँहरुले आ-आफ्ना माग र गुनासो पोख्दा हाम्रो देशको निम्ति 'फक'लगायतका जुन अरु बिशेषण हरु यहाँले क्याफ्टेरियामा गिलास उठाउदा अङग्रेजि मात्रिभाषा भयका हरुबाट सिक्नुभयको थियो त्यो प्रयोग नगर्दा नै यहाँलगायत तपाइका समुहको सामुहिक स्वास्थ्यको हकमा उचित होला कि ! किनकि तपाइ आफैभन्नुहुन्छ -यि गोर्खालि को खुकुरि चलाउनबाहेक कुनै काम छैन !तसर्थ मात्रिभुमिको कोखमा लात हानेर स्मार्ट बन्न खोज्नेलाइ गोर्खालिले त्यहि सुद्दि नभयको खुकुरिको मायालु प्रहार गरेर तपाइको चाहना सरह नेपाललाइ चौबिसे राज्यमा टुक्राउनुपुर्ब तपाइलाइ अडचालिस भागमा टुक्रायर तपाइहरुका बोस 'परमानन्द भगत'समक्ष पुराउन हामिलाइ कुनै आपत्ति हुनेछैन ! यसमा तपाइहरु ढुक्क हुदा फरक पर्दैन ! Real Me 1जि लगायत अन्य स्वघोषित सर्वमान्यजनहरुले मेरो यो आग्रहलाइ सकारात्मक रुपमा लियर हामिलाइ हत्यारा हुनबाट जोगाउनुहुनेछ भन्ने बिश्वासमा छु ! धेरै दिन सम्म भुल्ने कोसिस गरे मैले तर 'फक नेपाल'शब्द बिर्सन अलि गारो पर्यो !किनकि यो शब्द कुनै बिदेशिले भनेको भय सायद खासै फरक पर्ने थियन होला तर नेपालको तराइमा घरपरिवार भयेको एउटा कुपुत्रले भन्दा सहन भयन !घ्रिणा फैलाउने दुष्प्रयास कोहि कसैलाइ पनि सह्य हुनुपनि हुदैन ! त्यसैले देशको पुर्णनिर्माण का निम्ति १५००० भन्दा बढि नेपालिहरुले बलिदान दिइसकेका छन त्यसैले थप दुइ-चारको देशले माग्दा खासै फरक पर्दैन !शब्द दोहोरिने अवस्था स्रिजना भयमा म तपाइ देशद्रोहिहरुलाइ क्रिपया बलिदानका निम्ति तम्तयार रहन अनुरोध गर्दछु.... जुन माटोको पासपोर्ट बोकेर आज यहा के एफ सि का चिकेन लुछ्दै वेस्टमा हुनुहुन्छ ,आज देश कमजोर भयर हाम्रो साथ मागेको बेलामा मेरो देशप्रति तपाइको 'फक्'शब्द सह्य हुन सक्दैन.... तपाइजस्ताहरु नेपालि नहुनुनै हाम्रालागि गौरवको कुरा हो....स्वघोषित उच्चशिक्षित महाशय !!!
Read Full Discussion Thread for this article