Posted by: mysteryman2055 February 21, 2007
फटाहा हरु
Login in to Rate this Post:     0       ?        
आइ एम आइ जी ले भनेको कुरमा एउटा अझै थापाउन्: हाम्रो रहुल दाई पनि सटिक कुरा गर्ने मध्यका एक हुनुहुन्छ साझामा। हुन त म पनि यहाँ बसेर किबोर्ड चलाऊने मध्य कै हु तर नेपालको स्थिती बारे राहुल दाई ले लेखेको कुरम सत प्रतिसत सप्पोर्ट गर्छु । स्थिती कस्तो बिग्रेछ नेपालमा भन्ने कुरा त्यही बसेर मात्र थाहा हुने रहेछ । यहाँ बसेर एस्लाई गाली गर्‍यो, उस्लाई गाली गर्‍यो, त्यस्को केही अर्थ लाग्दैन । पछील्लो महिना २ हफ्ता को लागि नेपाल पुग्दा थाहा भो । लाहानको घटना पछी को कोलाहलको दृश्य हरु आफ्नै आँखाले देख्दा लाग्यो " हामी ले बिदेश मा बसेर गफ चुटे जस्तो होइन" अझ आफ्ना परिवार बाट लोकतान्त्रीक आन्दोलनको बेलाक कुरहरु सुन्दा त झन्!! H1B ले भनेजस्तै, राजा आएनी, माओवादी आएनी, कांग्रेस, कम्युनिष्ट जो आएनी आखिर नेपाली लाई चाहीने शान्ति होइन र? खोइ त कहिले आउने नेपाल म शान्ति???
Read Full Discussion Thread for this article