Posted by: uptowngal February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ईमर्जेन्सी लाईट डिनर :D चित्रु तिमी नि कति हसाउछौ । हाँस्दा हाँस्दा गालानै भकुन्दो जस्तो फुलि सक्यो । गोतामे ज्यो तेस्ताइ लाग्यो । आज जहुर पहिला भो जस्तो छ बिर्खे दाइ, रहुल् दाइ, गोतामे ज्यो, गालु, ग्वचे, हरि, चना, यामु, मिस्ते, तिरु , मस्तेर्नि दि, सुभ दि सबै लाइ सन्चै होला होइन र।
Read Full Discussion Thread for this article