Posted by: hetterika!! February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हस दाजु, ढलुम ढलुम। बुडाको ख्याल राखुम्ला - अहिले यसो झाँक्रि कहोँ फुकफाक गर्न लग्नु पर्ला अनि ठीक ठाममा आउलान नि। हुन त त्यो तेत्तिकै तर्स्या हुन, किचकन्ने ले नि कोही नपा'र हाम्रा मामा बुडालाई छल्न त के आउँथे र, तै नि मन राख्दिन भे पनि फुक्न चैं लग्नै पर्ला।
Read Full Discussion Thread for this article