Posted by: world_map February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! सबैलाइ बुधवारे दिवास्वप्न, ए सरी! दिवाकालीन वाद्यवादन, होइन! दिवाकालीन अभिवादन भन्न खोज्या त अन्यथा पर्न गएकोमा क्षमा प्रार्थी छु! :P ल चौतारीमा त भीड बढ्न थालेछ। ए ठूली, हिजोको क्यान्डल लाइट डिनरमा कति मज्जा आयो, आज चैं ईमर्जेन्सी लाईट डिनर गर्नु पर्छ है? ;)
Read Full Discussion Thread for this article