Posted by: chanaa_tarkaari February 20, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
राहुलभाइ दाजु नि, गोद्नु गोदेर फेरि मल्हम पट्टी !!! ठीक छ ठीक छ जुध्नु भन्दा मिल्नु राम्रो । मलाइ त कता कता गणेशमान र पुष्पलालको पुनर्जन्म साझामा भएको हो कि जस्तो लाग्यो । गणेशमान => नेवार => कांग्रेस => राहुलभाइ || || पुष्पलाल => नेवार => कम्युनिष्ट => Once in a while जातिबादि कुरा गर्यो भनेर मलाइ नखेद्नोस है, भुलचुक लिनेदिने ।
Read Full Discussion Thread for this article