Posted by: gwanche February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ खत्तम भवन्ती, फेरी चौतारीमा संस्कृत्को रोग लागन्ती ।सप्पै जना संस्कृत बोलन्ती, आफुलाइ पो गाह्रो परन्ती भन्या, संस्कृत बुझन्ती त मार्दियन्ती । चित्रे र तितौरी हालखबर के भवन्ती नि, ठिकै होला क्यारे भन्ने सोचन्ती ।
Read Full Discussion Thread for this article