Posted by: h1b February 20, 2007
KING IS THE MOST LOYAL TO COUNTRY
Login in to Rate this Post:     0       ?        
राजा सबै भन्दा लोयल नभएर को हुन्छ त?सबै भन्दा मोज नै उसैलाइ छ।तपाइको छ नेपलमा ५०००० रोपनि जमिन?तपाइको छ देशका सबै ठुला उध्योगमा सेयर?तपाइ पाउनु हुन्छ करौडो तलब? सबै ठुलो भाग उस्ले पाउने भए पछि सबै भन्दा लोयल त हुने नै भयो नि।यो कुरामा चाहि विवाद नगरे पनि हुन्छ।राजालाइ जति देशको माया चाहिँ इ भुरे ऐरे गैरे नत्थु खैरे नेताहरुलाइ हुनै सक्दैन।यो चाहि पक्का हो।
Read Full Discussion Thread for this article