Posted by: uptowngal February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
यामु गाउ भरि तेस्ताइ हल्ला मचिरा छ । फेरी तिमी नि त्यो कुम्ले जस्तै सुतुकै न भाग ल । यामु मैले कसार कहिले नि खाको चैन क्या। बिर्खे अहिले घात् जाने कुरा नगर्नुस् न।
Read Full Discussion Thread for this article